Posted by: crazy_love July 13, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

namaste lahare!


la arko joke pani!


 


हमजाएगा पुलिस मा भर्ती भएछ, जवान मा . एकदिन उसको हाकिम ले एकदम रिसाएर भनेछ ।
हाकिमा : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?

हमजाएगा : यो त मलाई भन्दा बढी तपाईं लाई नै थाहा होला नि , ठेलामा त तपाईं सवार ...हुनु हुन्थो त ।

Read Full Discussion Thread for this article