Posted by: crazy_love July 13, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

नमस्ते ठुल्दाइ,


हाम्रो यता नि पानी पर्ला पर्ला जस्तो छ, तर परेको छैन।


ल आजको दिन यो जोकबाट शुरु गरौं।


हमजाएगा :- सरदार जि, तपाईं को जन्म कहाँ भएको नि ?

सरदार :- पन्जाब मा

हमजाएगा :- which part ?

सरदार :- ओये, के पार्ट पार्ट को कुरा गरेको , म त सिङै जन्मेको पन्जाब मा ।

Last edited: 13-Jul-10 08:39 AM
Read Full Discussion Thread for this article