Posted by: ritthe July 12, 2010
Login in to Rate this Post:
0
?
बिस्टे गुरु जदौ है !
यसो बुझ्दै ल्याउदा त दुई भाई मिलेर निक्कै रमाइलो गरेछन त्यता पनि !
लहरेले लाजैले नखा' होला टन्न ! खुराक नि त हुनु पर्यो नि लाज नलाग्ने खाल्को
रामे तिमी चाँही खोइ कैले टास्छौ हँ फोटो ! हाइकिक्ङ गरेको माइकिङ गर्दै हिड्छौ त फोटो चाँही टास्नु पर्दैन, आर्कालाई मात्रा भन्दो रछ ए