Posted by: बिस्टे July 12, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम है गाम्ले हरु
निक्कै भई सकेछ या त ।।।लु लु पुन्टे दाजु र रिट्ठे भाजु ले निक्कै मोज गरेछन बियर गार्डनाँ


लहरे यान्ड बिस्टे भेटघाट कार्यक्रम को केही झलक हरु।


शनिबार तोकेको समयमा लहरे आईपुग्यो, तातिएर आको लहरे लाई एक्छिन ठन्डा खुवाएर सेलाए पछी गेम सुरु भो शनिबार को
तेस्पछी अर्को राउन्ड साथीभाइ आए तेस्पस्चात भोजन सुरु भो,खाइयो मजा ले लहरे ले चाइ अली लाज मान्या हो कि डाइटिङ मा हो त्यो चै
अली बुझ्न सकिएन, जे होस् ज्यान अन्सार चै नखाको हो।
तेस्पची गफ गाफ एक्चिन हाम्रो गाउ घुम्न हिडियो पैदल, फर्केर आएर म्:म: बेलान कार्यक्रम, ठुल्दाइ ले भन्या पुर्याउन पिठो मुछेरै म्:म: खाने निधो गरेको ले,सुक्रबार राती नै पिठो मुछेर राखे,तेस्पची बेल बाल सुरु,लहरे  चाइ अछ्छ म्:म्: बटर्दो राइछ जे होस्।

तेस्पस्चात खाइ पियाई कार्य्क्रम लहरे नि सारो पिइुने रछ,भरे आफु एक्लै पारीयो,अरु साथी गएसी लहरे र बिस्टे दाजु भाई बार्दली मा बसेर लहरे ल्या को सुर्य सुर्काउदै गफ हाँक्न थालेउ,भए भरको गाउले गाउली को कुरा काटी सकेर, १ बजे तिर सुत्न गएम होला
आईतबार नि ब्यान अम्रिकान इस्ट्याइल बिरेक्फास्ट तेस्पची चौतारी इस्टाइल गफ गाफ एक्छिन गाम घुम्न गएर आएर फुट्बल सुरु, बिच्मा हिजो को बचेँकुछेको लन्च कार्यक्रम अनी गेम सकिन साथ लहएर हुइकियो म चाइ ब्याक तो काउच्मा सुइकिएे.


 

Read Full Discussion Thread for this article