Posted by: ramronepal July 12, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

प्रणाम है पुरे, लहरे, रिठ्ठे, चेली, बिर्खे .....

त्यही त बिर्खे को फोन त खस्न त खस्यो .... तर झिक्यो कसरी ......

ल यो जिते किन कराएको ...... आजको सब भन्दा नयाँ पोस्ट कस्को छ ? हेरेर मात्र कराउ ...... अनी शहर कती चान्डै पुगिसकेको त ... पुगी वोरी तरुनिलाई फुन नि घुमाइसकेको होला हैन ..... नत्र किन आउन्थ्यो र साझा मा ......


ल रिठ्ठेको थुतुनो किताबमा हेर्न नपाएको फोटो हरु हेर्न पाइयो ....

येस्पालिको वीकेन्ड चाँही झकास भयो है ....... शुक्रबार पार्टी थियो, सबैलाई निम्ता दिएकै हो .... त्येस्तो बेला ठुल्दाइको फुन बजेको अनी हुन्छ ..... शनिबार चाँही शुक्रबार ढिला सुतेको ले ढिलै उथियो अनी हाइकिङ तिर लागियो ..... फर्केपची त फेरी उही त हो ..... आईतवार एउटा "Friendly match" थियो त्यो हेरियो मज्जाले ...... अनी त जिते नि अाइपुग्यो ....... झन मज्ज भयो ...... त्यो मुला लहरेको के रमाइलो भयो होला र मेरो जती ........ त्यो फोकडमा म म खान पाएर मात्र मजा भएको हो लहरेलाई .....
Read Full Discussion Thread for this article