Posted by: Poonte July 12, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
अम्रिकाँ नि पानीको अभाव छ र भन्या? जितेसी त बियर का बियर छ्यापेर, खनाएर नुहाउनी। हाम्लाई नि पार्दो नि अली अली त। हाताँ परेको बियर चाटुम् चाटुम् नलाको त होइन मुलाई।

यि दुइटी चैँ बियरले भिजेर, चैनी, निथ्रुक्कै भ'र नाची रा थे। रौसी ला भनम कि बोउसी ला भनम।

"जे सुकै ला होस् दाई, हेर्न मज्जा अै र'छ" भनेथे अर्को साझाइते ले (रित्थे होइन है यो पाली चैँ!) आकाश को फल, आँखा तरी मर न हो!  



Read Full Discussion Thread for this article