Posted by: SimpLe_KeTa July 10, 2010
Login in to Rate this Post:
0
?
prabhat41 ज्यु नमस्ते छ है ।
कस्तो अफ्ठ्यारो प्रश्न गर्नु भो, " यो पालश मा दियो बाल्नु अघी चै ढोका ढक् ढक्याउनु पाइयो हैन त् ? "
लौ सुन्नुस, मेरो दर्दे डिस्को...
-------------------------------------------------------------
छिमेकिले
पालस बाल्नु अघिको अंधेरोमा मेरै ढोका किन ढक्ढकाउने ?
यहां तर्साउनेको कमि छ र कहाँ, फेरि मेरै किन ढक्ढकाउने ?
छिमेकिले
मैले अंधेरोमा FTV हेर्दा मेरै झ्यालमा किन च्याउने ?
भोलि बिहे होला मेरो, अब चिहायेर मेरै फिल्म पो हेर्ने ?
छिमेकिले
मैले प्रेम रशको कुरो गर्दा त्यसै भैरव रश किन ल्याउने?
मैले छिमेकिकै सिरिमति तान्या छु र मेरै ढक्ढकाउने?

लोल...
JPT
के के हो के के