Posted by: बिस्टे July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
लहरे अगिन मिटिङ मा अहिले इटिङ गर्न गर भक्खर आईयो,
ल भोली आउने भएउ हैन त पक्का दिउसो ग्याम हेरम्ला अनी भात खाम्ला अनी बेल्का म्:म:डल्ला बनाम्ला खाम्ला पिम्ला।
चिप्ले सोम कता हराको हो अचेल सबै बेसै त छ नि?
प्रभो यसरी घर को आगन मा कहिले काही आउँदा एसो झोला मा कोसेली नि बोकेर ल्याउने गरम न् हो,प्रभो को कोसेली नखा धेरै भो
Read Full Discussion Thread for this article