Posted by: Rahuldai July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



ओह चिप्ले सर , धेरै दिन पछी झुल्किनु भयो, तारेमाम ठोकें है । चिप्ले सर त साउथ अफ्रिका तिरै लाग्नु भयो कि भन्थानेको ।



यहाँको गर्मी के गर्मी ? इलाहाबाद को गर्मी पो गर्मी । यहाँ त जम्मा जम्मी १०५ पुग्यो । इलाहाबादमा त तो चानचुन । १२२ पो गर्मी , मखुला ??



हैन अघि देखिन  रामे मेरो जिब्रोको पछाडि पर्‍या छ किन ? म: म: ले जिब्रो पोल्दैन, तालु मात्र पोल्छ रामे। .

Read Full Discussion Thread for this article