Posted by: Deep July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     1       ?         Liked by

चाँदी झैं त्यो बादल पस्चिम आकासमा हरपल सुन झै हुँदो थ्यो
बादल रंगाउँदो घाम - लाग्थ्यो साँच्तै छ कि अस्ताउने रहर
पैरोमा थ्यो सम्यम अफ्नो, झन झन मडारिदो बादल थ्यो
चम्कियो बिजुली त्यै बेला, निथ्रुक्कै भैयो, बर्षिए उस्का अधर



स्वस्ती गरें सबैलाई।


 



चौतारी यो आफ्नो घरको त्यो आँगन हो, जहाँ जान नभ्याए पनि टाढा कहिल्यै हुँदैन।


 

Read Full Discussion Thread for this article