Posted by: chipledhunga July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

मायालु हजार हुन्छन् तर माया एक हुन्छ
सोचेर माया देउ दिनुपर्ने एउटै हुन्छ लिनुपर्ने एउटै हुन्छ


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।


चेली, लन्च ट्याम भो यता त, यसो तिम्रो हातबाट केही खान पाइन्थ्यो कि? अनि ज्वाँईं साबलाई आरामै?   
ठुल्दाइ, पूर्वान्चलको गर्मी चर्को कि इलाहाबादको? अनि ज्योतिष अक्टोपसले त स्पेनले जित्छ भन्छ नि।
रिट्ठे सर, बाँसथानमा कसले मोहनी लगाएर ल्यायो र ट्यस्टो टिम्रो जस्टो मूतु भनेर गाएर पठाएको? कि बिर्खे बुढासँग दोहोरो पर्‍यो? रामेले हल्ला त गरेको हो अलिअली।
रामे सर, कस्तो रह्यो त बाँसाथानको यात्रा? यसो घरजम अरम् जस्तो कोही भेट्टियो त?
बाउचा, बिष्ट्या मकैबारी कत्तिको चाहर्दैछौ? ढोडै ढोड मात्रै बाँकी होला अहिलेसम्म त।
क्रेजीलाई नयाँ बर्षको शुभकामना।            

Read Full Discussion Thread for this article