Posted by: cheli July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
दिन्-दिनै भेट भको छ र त नमस्ते समस्ते नगर्या नि रामे ।

हाम्रो घर छेउमा एक्जना  ठुलोबा हुनुहुन्थ्यो ( अहिले नि हुनुहुन्छ, हुन त ).  जहिले म बिहान कलेज जाने बेलामा उहाँको मर्निङ वाक गर्ने बेला हुंदोरछ, सधैं भेट हुने बाटामा, आफुलाई फेरी नमस्ते गर्न चैं खोइ किन हो कहिले नपरे हुन्थ्यो जस्तो लाग्थ्यो बच्चैदेखि ...  अनि एस्सो तर्केर हिन्न खोज्यो  "छोरी नमस्ते" भनेर दुनियाँले सुन्ने गरी कराउनुहुन्थ्यो  ठुलोबाले...  तेस्तै पो भो त यहाँ फेरी  
Read Full Discussion Thread for this article