Posted by: ramronepal July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
चेली नमस्कार ...... दिन दिनै भेट भएको छ र हाम्रो ?

बिस्टे बा आरामै छ ?

क्रेजी मुख्य फाइनल खेल त जुलाई २ मा नै सकी सक्यो .... हल्यान्ड र ब्राजिल को भएको थियो ...... ब्राजिल सेकेन्ड भयो हल्यान्ड फर्स्ट ...... अहिले त friendly match भयी रहेको छ क्यारे ......


खोइ ठुल्दाइ ..... पहिले पहिले पञ्चायत काल मा त चौतारीमा आएर ढोलक हो कि के हो बजाएर सार्वजनिक रुपमै निम्तो बाडिन्थ्यो क्यारे ....... आफु त्यस्तै बेला तिर जन्मेर हो कि ...... त्यही बानी छ .......
Read Full Discussion Thread for this article