Posted by: ritthe July 9, 2010
Login in to Rate this Post:
0
?
टिम्रो जस्टो मुतु मेरो पनि
टिम्रो जस्टो माया मेरो पनि
लौ सपका सप आइसकेछन !
आफु त यसपाली बियर गार्डेन मा गएर हेरिन्छ क्यारे फाईनल ! घाम ले कती डढिने होला कुन्नी !
चेली, क्रेजी, लहरे, ठुल्दाइ, बिस्टे, रामे सबैलाई यो सोझो रिट्ठे को सलाम !