Posted by: Rahuldai July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली, बिस्टे , क्रेजी ( आउँदै गरेको देख्या थिएं )  



त्यही भन्या बिस्टे, पोस्ट सोस्ट छैन अचेल, दोस्त दोस्त छैन अचेल। सब चिच्याउने बाक्समा हल्ला गर्दै बस्छन ।


हुंदा हुंदा रामे पनि उतै बिजी ।


चेली, के छ हाल खबर , बिपीको तेल उता नि आयो रे भन्ने सुन्छु ।


 

Read Full Discussion Thread for this article