Posted by: बिस्टे July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,रामे,लहरे,रिट्ठे अनी चेली
कस्तो सुस्ताको हो औतारी हरु हिजो त औंलामै गन्न मिल्ने रछ पोस्ट १० वोटा नि छैन जस्तो छ्।
चेली दुई हात जोडेर नमस्ते गर्दै अझै सधैं भेट्ने दाईदिदि हरुलाई के नमस्ते गर्ने भन्ने। हामी त आरामै छम तिम्रा के छन हालखबर ? गाउमा गर्मी बसिसक्नु त छ् नि ?
ओई लहरे विकेन्ड झर त खुर्क्क तलतिर,भकुन्डो हेरम्ला म्:म: स्:म: खाम्ला ,टेर्ने हैन यो केटो।
ल जाम ठुल्दाइ एउटा सल्काम त।
Read Full Discussion Thread for this article