Posted by: Rahuldai July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे, रिट्ठे ।


चुले निम्तो यसरी सार्वजनिक ठाउँमा टाँसेर नि हुन्छ ?


आम सभा हो र ?



यसो फोन सोन , टिकेस सिकेस पठा पो ?


हाम्रो नि एउटा नि दाँत झर्‍या छैन रामे, भर्खर २५ पुगेकोको दाँत झर्न थाल्यो भने कोलगेट कम्पनी को गेट बन्द हुन्छ, मखुला ??

Read Full Discussion Thread for this article