Posted by: ritthe July 8, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

" रिठ्ठे मोरो माथि जिम्मालको खुब आँखा परेको छ ........ "


 


तेइ भर होला राम्चा अण बाट फर्केर आए देखी गाला भरी रातो रातो डाबर आएर चौपट छ ! जिम्माल को चोखे लाग्या जस्तै छ !


बिस्टे ब्रो र ठुल्दाइ, हो एजेन्डा त तयार गरम ! तर त्यो लहरे को नाम प्रस्ताव गर्ने हो भने म चाँही बस्दिन है समिती मा ! अस्ती नौ दिने कार्यकाल मा देखी सकिया छ तेस्को चाल् !


हसुराइ भयो त होला हन्तकालीहरु के चुप लार बस्थे एतिन्जेल त

Read Full Discussion Thread for this article