Posted by: ramronepal July 8, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
लेखेर साध्य छ र ठुल्दाइ ....... फोन मै कुरा गर्दा नि १-२ घण्टा लाग्ला ....
के मात्र भनेन र बुढा ले ...... अझ जिम्मालनी पनि त सँगै थियिन नि ........ के मात्र कुरा भएन होला र ठुल्दाइ ......
बिस्टे बाएक सबैको कुरा भएको थियो ......
कुनै दिन मज्जाले कुरा गरौला ठुल्दाइ .......
Read Full Discussion Thread for this article