Posted by: Rahuldai July 8, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


तारेमाम चेली,


हो सके सम्म सहमति मै समिती गठन गरौं । लहरेको नाम मा सहमति हुन मुश्किल छ है , अरु नै औतारिको नाम सुझाउने कि ?


रामे, अनी बिर्खे बुढाले कस्को कती कुरा काटे हिसाब किताब दुरुस्त पेश गरम त ।

Read Full Discussion Thread for this article