Posted by: ramronepal July 8, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
बिस्टे प्रणाम ........ तिम्रा सम्दी लाई भेट भएको थियो ....... सबै औतारिहरुको कुरो गरियो  ..... तर मरिजाम तिम्रो नामै लिएनन बुढा ले .....



ठुल्दाइ कती चान्डै डाँकार्दै आइपुगेको ?

चेली नमस्कार .....

रिठ्ठे बच्के रहेना है  ...... रिठ्ठे मोरो माथि जिम्मालको खुब आँखा परेको छ ........ रिठ्ठे ले सम्झेको छ जिम्माल तिमीलाई भनेको त ..... मोरो अझै ह्यान्ड्सम हुँदै गएको छ भनेर पो उत्तर दियो बिर्खे ले ...... खोइ के हो के हो ?
Read Full Discussion Thread for this article