Posted by: ritthe July 8, 2010
Login in to Rate this Post:
0
?
दोश्रो राउन्ड को जदौ है झ्याप्प लार सपलाई !
हो हो चौतारी दोश्रो शतांक भब्य रुपमा मनाउनु पर्छ ! पहिला त समारोह समिती गठन गर्नु पर्यो ! भरसक सहमति बाटै प्रयास गरौ भएन भने बहुमत त छदैछ नि
बिस्टे ब्रो, चेली सिस, रामे इस्स्स, क्रेजी मैचा सबैलाई हेल्लो भन्छु ल
भोक लाग्यो के खानि के खानि भयो यार