Posted by: Rahuldai July 8, 2010
~पुरानो साथी ~
Login in to Rate this Post:     2       ?         Liked by

 


पुरानो साथी


पुरानो साथी खै किन बिरानो भयो
नयाँ  
साथी दुई दिन मै पुरानो भयो


हाल उस्तै थियो,  थाल एउटै थियो
     कसको  चालमा आज फलानो भयो ? 


जाने सम्मन  मान मर्दन राखेकै थिएं
   कुन रीसमा आज गर्धन अचानो भयो?


साथीको प्रगतिमा इर्ष्या हैन गर्ब थियो
आफ्नो उपलब्धिमा आँखो  कानो भयो

Read Full Discussion Thread for this article