Posted by: serial July 8, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ अनी रिट्ठे


के छ हौ -


रिट्ठे सान ले मेरो असली नाम चिच्याउने बाकसमा भन्दै हिंडेको कुरा मलाई थाहा हुन आएको छ


हैन रिट्ठे त्यस्तो नि गर्ने हो - रिट्ठे को रमझम मा भाको फोटो ट्याग गर्नु पर्‍यो भन्या हो -


ट्याग गर्देउ भनेर उक्साको जस्तो लाग्यो है मलाई त - गर्दिम ट्याग

Read Full Discussion Thread for this article