Posted by: Rahuldai July 8, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे ।



फोटो खिच्ने मान्छे को फोटो कसरी आउछ हं रिट्ठे ।



बुद्धीं नाशय - भनेको बुद्धी नाश हैन, बुद्धिले नाश गर्ने भने को रिट्ठे ।



शब्दसंग शिर बिन्दु व आधा न स्वर आए, त्यो शब्द को रुप त्रितिय बिभक्तिमा पर्द छ । त्रितिय बिभक्तिमा ले र् द्वारा दुई कारक पर्दछन। त्यसैले बुद्धीं = बुद्धी ले बुद्धी द्वारा हुन जान्छ -


* पंडित राहुल भाई 

Read Full Discussion Thread for this article