Posted by: ritthe July 8, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम ठुल्दाइ !


अरु त थाहा भएन तर माथ्लो फोटोमा चाँही टाउकोमा चस्मा सिउरेर 'मुसु मुसु हासी देउन लै लै' गर्नी चाँही पक्कै ठुल्दाइ नै हुनु पर्छ !


अनी त्यो मन्त्रमा त 'बुद्धीं नाशय' भन्या छ त ! भको बुद्धी नि नाश हुनी मन्त्र सिकाउन लाग्नु भो कि क्या हो ठुल्दाइ? >  > 

Read Full Discussion Thread for this article