Posted by: Rahuldai July 7, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

मैले पहिले नै भनेको नि स्पेन ले १-० ले जित्छ भनेर । पत्याएन रिट्ठे ले ।



मुलर , मुला खान २ वटा पेंलो कार्ड हेर्नु पर्छ अनी के जित्थ्यो? मखुला रिट्ठे।



अझ बालक भेको भए, चान्स नै थिएन भन्ने होला फेरी।

Read Full Discussion Thread for this article