Posted by: serial July 7, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

ल जर्मनी हरेको खुशीयाली मा भोज गर्ने होइन त


रिट्ठे खोइ रिट्ठे



आज मुलर भाको भे


जर्मनी ले गोल गरेको भये


त्यो स्पेन को गोल नभएको भए


त्यो स्पेन ले त्यती राम्रो नखेलेको भए



अब यस्तै सोचेर बसिराख रिट्ठे


स्पेन ले जित्यो


हिप हिप हुर्‍रे

Read Full Discussion Thread for this article