Posted by: ritthe July 7, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

लौ लौ आज जर्मनी ले जिते पछी यो भाले काटेर चौतारीमा पार्टी मेरो तर्फ बाट ! मखुला ठुल्दाइ?


सुन्तले निक्कै दिन पछी भोट् माग्न आएछ ! भोट् त अवस्य दिईन्छ बरु एक फेर जय जर्मनी भन्नु पर्‍यो !


चेली तारेमाम ! भयो माम?


बिस्टे सोम ! जदौ ! जल्ले जिते नि पार्टी चाँही पक्का राइछ आज !


हर्के बज्जे कता गएछ फेरी ! सुङुर हार्ने भयो आज बज्जे ले !


स्पोके, लहरे, पुरे सबैलाई जय जर्मनी


Read Full Discussion Thread for this article