Posted by: Rahuldai July 7, 2010
Login in to Rate this Post:
0
?
बल्ल सकियो किलास । अब फेरी १ घण्टामा ल्याब । फूटबल हेराइमा बाधा अड्चन ।
तारेमाम पुरे, बिस्टे, लहरे ,
बाँकी खै? बैर्या तालु नि देखियो फोटाँ।