Posted by: ramronepal July 6, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
प्रणाम है सबैलाई ।
बल्ल आफ्नो गाम फर्कियो ..
ANA को कुरा, चौतारीका औतारिहरु सँग को भेटघाट, जिम्माल सँगको २ दिन ..... यि सबै को स-चित्र बर्णण पछी गर्ने नै छु ।

ल फूटबल हेरिरहेकाहरु लाई के डिस्टर्ब गर्नु ........

३ गोल हानी सकेछ ....

आफ्नो त वोर्ल्ड कप नै शुक्रबार सिद्दिसक्यो ..... फाइनल त्यही दिन थियो ..... हल्यान्ड फर्स्ट भयो ब्राजिल सेकेन्ड भयो ... अब त हेरिन्न .........
Read Full Discussion Thread for this article