Posted by: बिस्टे July 6, 2010
Login in to Rate this Post:
0
?
हैन ठुल्दाइ के एक्लै गन गन गर्दै बस्नु भा
तेइ भन्या का अल्झेचन सप्पै औतारी हरु
रामे लाई त लगी कि क्या हो तेही आ ना बाट
सप्पै तेतै बाट फर्किदै होलान केरे।
गर्मी नि बाबुराम गर्मी नै छ् नि हिजो आज त।
अनी आज त धुर्बे कै पसला बसेर हेर्ने त होला नि हैन ठुल्दाइ
बज्जे ले बल्ल रङिन टि.भी ल्याछ,अस्ती अस्ती कुन पार्टी भन्ने चिनेन रे अनी।