Posted by: Rahuldai July 6, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे, बिस्टे, रिट्ठे, हर्के ।


आफुलाई कसैले आना मा आ ना भनेर भनेन । त्यसैले गइएन ।


छिमेकी गाउंको मदनवाको छोरो को झ्याइँ थियो त्यती गैयो ।


अर्को दिन १०० डिग्रीमा ए सी चलाई म: म: बनाइयो । खाइयो ।


हो हर्के हल्याण्डलाई जिताउनु पर्छ मात्र होइन जित्छ पनि । जो हम से टकराएगा चूर चूर हो जाएगा ।

Read Full Discussion Thread for this article