Posted by: syanjali July 3, 2010
Login in to Rate this Post:
0
?
Thought it will make sense positing this.
जिन्दगी कसैको लागि भाविको लहना हो
जिन्दगी कसैलाई बिलासको गहना हो
जिन्दगी जस्लाई जे सुकै भए पनि
जिन्दगी मलाई बाच्ने एक बाहना हो !
साभार : युबा कबी कबिता सन्कलन
जिन्दगी कसैको लागि भाविको लहना हो
जिन्दगी कसैलाई बिलासको गहना हो
जिन्दगी जस्लाई जे सुकै भए पनि
जिन्दगी मलाई बाच्ने एक बाहना हो !
साभार : युबा कबी कबिता सन्कलन