Posted by: Rahuldai July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


हैन के बिघ्न ब्राजिल बिरोधिहरुको जमात हो यो चौतारीमा । यहाँ ब्राजिल हारेको दु:ख पनि छ, नेडरल्यान्ड्स जितेको खुशी पनि ।


क्वालिफाइ पनि नहोस् भन्ने त चिताउनु भएन हो। ब्राजिल नै नभे पछी हराउने कसरी त्यसलाई ?



यहाँ ब्राजिल हारेर एक छाक छोड्नेहारुको घाऊ मा  नून चूक दल्नु त भएन नि ।


महत्वपूर्ण कुरा चाँही नेपाली र गोर्खालीलाई तथानाम गाली गर्ने देश र गाँजा चरेश खाइ गोली समेत हान्ने जंगली कोच को टिम चाँही हार्नु पर्छ ।


 त्यसै उपलक्षमा पर्सी म: म: पार्टी छ है, चुल्है निम्तो छ ।
 


 

Read Full Discussion Thread for this article