Posted by: Geology Tiger July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

लौ गाउँले हो सबैलाई तारेमाम!


चौतारीमा बसेर रमाइलो मनाऔ! आज ब्राजिलले हार्यो। यती भए मलाई पुग्यो,


चित्त दुखेकाहरुलाई एउटै कुरा भन्न चाहन्छु प्रतिक्षा गर मेरी मायालु, अर्को चार बर्ष पछी (तर क्वालिफाईड नै नहोस् बज्जे ब्राजिलेहरु).... 

Read Full Discussion Thread for this article