Posted by: Harka_Bahadur July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

हल्यान्ड्ले जित्या भ्न्दानी ब्राजिल हारेको खुशीमा , चैनी दुई क्यान बिएर खार सुतिन्छ आज ।


भोली चैनी जर्मनी हार्छ , मलाई अहिलेनै थाहा भै सक्यो , भोली अर्जेटिनालाइ जसरिनी जिताउनु छ।


लिओले खाता खोल्छ भोली सियोर हो ल , बाजी राख्ने हो कोइ?


 

Read Full Discussion Thread for this article