Posted by: Rahuldai July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे ।
लोप्पु लाई धेरै नजिस्काउ , बैरेले हेड गरी देला होस् गर । चिण्डे को हेड बडो दरो हुन्छ । च्याम्पती जस्तो टाउको बस्पती जस्तो फ्याच्च होला ।


ब्राजिल को टिम राम्रो थियो । हल्याण्डलाई ठुलदाई को पाइला को आशिर्बाद परेको हो । अरु टिम सँग भाको भे ठुलदाई पनि उतै हुन्थ्यो, कन्फर्म जित्थ्यो।



नरोउ, लोप्पु, नरोउ रिट्ठे । अर्जेटिनाले जित्या भे पो पीर मान्नु । हल्यान्ड त आफ्नै हो नि , ठुल्दाई को टिम ।

Read Full Discussion Thread for this article