Posted by: Rahuldai July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

हो हो बिस्टे काजी , तारेमाम


अब गयो ब्राजिल । रिट्ठे जस्तो फ्यानले गो गो भने पछी जादैन त ।


जे होस्, ४ बर्ष बस्या अम्रिका न पुगे नि २ बर्ष बस्या हल्याण्ड ले सेमी फाइनल मा ल्याण्ड गर्‍यो। ठुल्दाईले टेकेको पाइला भनेको यही हो, मखुला ?? 
 

Read Full Discussion Thread for this article