Posted by: ritthe July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

शुक्रबारे जदौ तथा तारेमाम रामे, ठुल्दाइ, एल एल, झिल्के, क्रेजी मैचा र धेरै पछी झुल्केको नेप्चे ब्रदर मा !


सबैलाई सञ्चै होला भन्ने ठान्या छु !


नेप्चे ब्रो, धेरै पछी सम्झेर आको मा धन्यवाद छ ! कसरी बिर्सिने र साथी? छैन बिर्सेंको अनी नयाँ नौलो के छ?


एल एल, आज कता बाट चौतारीमा नि? ल ल ब्रजिल ले जित्छ है?


ठुल्दाइ तारेमाम ! हाम्रो मा नि गर्मी छ तेइ भएर म त हाल्फ प्यान्ट लाएर आको छु !


रामे ब्रो, हुन्छ हुन्छ भेटौँला नि आज नभये भोली !


ल अब गेम हेर्दै काम गर्नु पर्‍यो !

Read Full Discussion Thread for this article