Posted by: Rahuldai July 2, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
शुक्रबारे झक्कास जदौ ।


तारेमाम रामे,


खेल सुरु हुन ४० मिनेट बाँकी छ । ४० वटा नसके नि ४ पोस्ट त गरौं है गाम्लेहरु ।


रामे, यती गर्मी छ कि यो अधर्मि मौसम, वार्म अप गर्नै पर्दैन , अलरेडी वार्मड रे ।

Read Full Discussion Thread for this article