Posted by: ramronepal July 1, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
प्रणाम ठुल्दाइ, चेली, पुरे, लहरे, पून्टे बुढा, रिठ्ठे र आउन्दै हेर्दै केही नलेखी हिंड्ने औतारी हरु लाई पनि .....

चिन्डे लाई उतै उफ्रिन छोडिदिएको भये हुने पुरे ..........

ठुल्दाइ ....... के भएको हो कुन्नी .. सपना मा पनि देख्न छोडियो ए गाँठे ......
अनी रजिनामा दियी सके पछी नि अझै सरकारी भनेर बस्ने ? यो त पायिएन है ठुल्दाइ .....

ओये रिठ्ठे मोरो ...... ९:३० मा फोन गर्दा नि कुबेला भयो कि क्या हो ? कि घुरी घुरी सुतिरहेको हो ? मन लागेमा फेरी एक चोटि फोन गरिन्छ त्येस्पछि त बाल दियिन्न है .... अहिले भन्देको छु ........


लोल पून्टे बुढा ........ ल म त हरामी सुप खान हिंडे है ........


Read Full Discussion Thread for this article