Posted by: cheli July 1, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
पुरे भतिज, तिम्ले आन्टी भन्या नि एक किसिमले ठिकै जस्तो लागो मलाई,  नेपालमा  माइक्रो बसका बुढा बुढा खलांसिले नि दिदी भन्थे साना साना नानी लाई नि , आफु भन्दा उमेरमा ठुला जस्तो देखेर होइन, सम्मान गरेर..   अब तिमी नि मलाई सम्मान गरेर भन्छौ , तपाईं हजुर भनेर बोल्छौ, कहिलेकही भेट भो भने झ्याप्पै मेरो गोडै मा ढोग्छौ भने त राम्रै हो नि , होइन त भतिज ? 

ल अब धेरै साझा फेसबुक चलाएर नबस बाबु , पढ्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ, तिमीलाई क, ख भन्न आउछ ? ल सुनाउ त बाबु आउछ भने..   



Last edited: 01-Jul-10 09:24 AM
Read Full Discussion Thread for this article