Posted by: ritthe July 1, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

यो मायाले कसला कटाइछ
कसला कटाइछ
आउछु भन्दा मसला पठाइछ
जिरा मरिच
ए जिरा मरिच
मलाई पर्नु पिर कल्लाई परिच....


-श्री ३ भौते बिक्रम स्वाहा


 


सप्पैलाई नउस्कार गरे है ढ्याक्क लार !


अली ब्यस्त ब्यस्तै छु !


गफ गाफ गर्दै गर्नु परेको म बेहोरुला !

Read Full Discussion Thread for this article