Posted by: bhijilante June 30, 2010
Login in to Rate this Post:
0
?
होईन हाम्रो नेपाल चाँही पहिले मल्लकाल मा धेरै सुद्रीढ थियो जस्तो लाग्यो ।। अहीले का नेता राजा सबै आफ्नो दुनो सुझाउन मात्र लागेको पाइयो । कतै बाट मिल्छ भने चाँही लिच्क्षिबी , मल्लकालिन राजा हरु लाई फिर्ता बोलाउनु पर्यो । अब त्यही माओवादी , काङ्रेस , एमाले को झगडा मा देश डुब्ने भयो ।। भ्रष्ट नेता लाई राम्रो भन्दै बस्ने हाम्रो दियचर्या बनिसकेको छ । राम्रो लाई सम्मान र नराम्रो काम लाई नराम्रो भनि घ्रीणा गर्ने बानी बसाल्यो भने राम्रो हुन्थ्यो । जो प्रधानमन्त्री भए नि मेरो देश भनेर सोच्ने र देश बिकाश गर्ने भए पुग्छ ।।