Posted by: ramronepal June 30, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        
चिप्ले गुरु ...... हिजोको फोन मा कुराकानी साह्रै रमाइलो लाग्यो ........ चौतारीका औतारी हरु देखी सबैको कुरा गरियो तर आफु पढेको स्कुलको चाँही गर्नै बिर्सेंछ नि ....... अर्को चोटि चाँही मज्जाले पलेटी मारेर गफ गर्न पर्छ है .....

चिप्ले गुरुलाई फुन गरेर अब रिठ्ठे लाई गर्छु भनेर टाइम हेरेको त ११ बजिसकेको रहेछ ..... मोरो घुरी घुरी सुतेको होला भनेर गरिन अनी .... फोन उठेन भने कु टाइम ठान्नु भनेर लेखेको थियो ..... कु टाइम मा चाँही फोन न उठ्ने हैन, फोन नउठे चाँही कु टाइम रे ......... खोइ के हो के हो .....


ल जिते नि मरुभुमी बाट फर्किसकेछ त ..... त्यो बाटो मा पानी ले चुट्दा यता उता तरुनी देखिएन जिते ? पानी मा निथ्रुक्क भिजेकी ......... दुबै हाथ लाई छातीमा लगेर कुक्रुक्क परेर बसेकी ..... अगाडि पट्टिको कपाल बाट तप तप पानी चुहिएको ..... अनी ब्याकग्राउन्डमा गीत बजेको .......
टिप टिप बर्षा पानी
पानी ने आग लगाइ
आग लगि दिलमे तो
दिल को तेरी याद आइ 

एस्तो त भएन जिते ?  हिन्दी मुभी मा त्यस्तै हुन्थ्यो .......

हर्के के छ त बाओ हालखबर .... धेरै पछी देखा परेउ त ......

जिते ANA मा जुलाई २ मा भेट्ने कार्यक्रम त रद्द भएको छैन नि हैन .....

रिठ्ठे कम्प्युटर त जिते ले भनेको जस्तै गर्न पर्‍यो ....... खोइ हाम्रा त खुलेको छ क्यारे .....

ठुल्दाइ, त्येस्तो फुन मलाई नि आएको थियो ..... मैले चाँही चिप्ले गुरु को फोन उठाये ...... जे भएनी हस्तिनापुरको फोन हो नि .... हिजो चाँही अचम्म नै भयो .... हस्तिनापुर बासी दुबै जना सँग बात मारियो ......
Read Full Discussion Thread for this article