Posted by: बिस्टे June 30, 2010
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ
हर्के धेरै पछी आएुउ नि के छ् खबर
चिप्ले सरको नि स्वर त सुन्या जस्तो लाया थ्यो कता गएछन।
तेइ भन्या काम मा नि मज्जा ले ट्याम बित्या थ्यो आज त बिताउनै गाह्रो भो।
लौ सप्पै ले भेट्घाट गर्ने भए,आफु मात्रा एता तिर पारीयो।
नमरी बाँचे कालले साचे भेटिएला नि कुनै दिन मखुला ठुल्दाइ।
ए रिट्ठे कम्प्युटर नफुटाल तेस्तारी यार,फेरी कसरी आउनु चौतारी। हाउरो त चली रा छ ई।