Posted by: Rahuldai June 30, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तारेमाम जिते, चिप्ले माट्साब ।



टेस्ट कल लाई कल तक भन्दै रेस्ट दिएको चिप्ले सर। सम्झेको हुँ, फोन गर्नै लाग्द एक जना बेबकुफ ले फोन गर्‍यो।


अन्तरराष्ट्रिय नेपाली साहित्य समाज को चुनावको भोटिङ सुरु भयो। भोट् माग्दै कच कच गर्न थालए १ घण्टा ।


अनी त चिप्ले सर लाई फोन गर्न पाएन । मुला साहित्यकार ले गर्दा टेस्ट कल गर्नै पाएन ।


रिट्ठ्या कम्पुटर बिग्रेको पक्का भो। ग्याम नभाको उपलक्षमा जितेले भने जस्ताइ गर्ने हो कि ?


जिते, भोट् हाल्न जाने होइन त लाइन लाएर ??

Read Full Discussion Thread for this article