Posted by: Harka_Bahadur June 30, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तेही भन्या बिहान आँखा मिच्दै फुटबल् हेर्ने बानी परेको आज के नभा नभा भर ।


सप्पैलाई धेरै दिन पछीको नमस्ते ।


लु जर्मनी अर्जेन्टिनाको गेम हेर्न कसरी अब, मन्ले अर्जेन्टिनाले जितोश भन्छ दिमागले जर्मनीले जित्छ कि क्या हो जस्तो लाग्छ , दिमाग भन्दा मन्नै ठुलो भनेर एउटा बज्जे सँग अर्जेन्टिनाले जित्छ भनेर बाजी ठोकियो जे पर्ला पर्ला ।


एस्पाली लियो ले गोल गर्छ भन्ने आस छ हेरौ के हुन्छ । गो लियो गो भन्दै बश्नु पर्ने छ ।

Read Full Discussion Thread for this article