Posted by: Geology Tiger June 30, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

तारेमाम चौतारी! तारेमाम ठुल्दाई, लहरे, पुरे, रिठ्ठे अनि ज्ञात अज्ञात चौतारीका औतारिहरु! रिठ्ठेले बल्ल चाल पायो जस्तो छ, ओल्ड इज गोल्ड! बड कत्तिन नयाँ कम्प्युटर किन्नु पर्ने? अघिन डाँडा माथिबाट त देखेको थिए, यो घरी यता र घरी उता गरिरहने को रहेछ भनेको त रिठ्ठेले गेम खोजी रहेको रहेछ। बरु तिम्रो त्यो कम्प्युटर सम्प्युटरलाई नै फूटबल बनाएर खेल्ने हो कि? त्यो युनिकोड नआउने कम्प्युटर के काम?


ल अब लहरेले चियाको नाम लियो, अब नो मोर गेम, लाँगे म चिया पकाउन, खान मनहुनेहरु सबै लाइनमा है त। 

Read Full Discussion Thread for this article